• उमानाथ भण्डारी कमल, माघ २८÷ झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विध्यालयको अनुगमन सुरु गरेको छ । “खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषण गर्ने कार्यक्रम अन्तरगत विध्यालयको अनुगमन सुरुगरेको हो । जनप्रतिनिधी, विषयगत शाखाका प्रमुख, राजनीतिकदलका प्रतिनिधी, संघसस्थाका प्रतिनिधि, संचारकर्मी र सुरक्षाकर्मी सम्मिलित सर्बपक्षिय अनुगमन समितीले अनुगमन गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु…

    पुरा पढ्नुहोस »
  • सवारी दुर्घटनामा परी गहतराजको मृत्यु

    कमल , माघ २७ । सवारी दुर्घटनामा परी आज एक युवकको मृत्यु भएको छ ।पुर्वपश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिका ४ सिद्धार्थ चौक नजिकै भएको सवारी दुर्घटनामा परि शिवसताक्षी नगरपालिका ८ झिलझिले निवासी ४१ वर्षिय नर वबादुर गततराजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।पुर्वबाट पश्चिम जाँदै गरेको मे ६ प २७१८ नम्वरको स्कुटरलाई पश्चिम जादै गरेको मे १ च ११६७ नम्वरको बोलेरोले ठक्कर दिदा घाईते भएका गहतराजको उपचारका लागि अस्पताल लैजादै…

    पुरा पढ्नुहोस »
  • उमानाथ भण्डारी कमल , माघ २५ । कमल गाउँपालिकाको लगानीमा सुरु भयो निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षाकमल गाउँपालिकाले विभिन्न सिपमुलक तालिमका लागि कार्यक्रम गर्दै आएको छ । विगत केही वर्षदेखि गाउँपालिकाले नयाँ क्षेत्रमा जनशक्ति उत्पादनकालागी समेत काम सुरुगरी गरिरहेको छ ।यसैक्रममा गाउँपालिकाले आफ्नै क्षेत्रबाट निजामती क्षेत्रमा समेत कर्मचारी उत्पादन हुन सकुन भन्ने उद्देश्यका साथ वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वायन गरिरहेको छ । विगत २ वर्ष देखि गाउँपालिकाले बजेटबाटै सम्बोधन गरेर निःशुल्क रुपमा गाउँमा रहेका…

    पुरा पढ्नुहोस »

प्रदेश समाचार

राष्ट्रिय समाचार

कृषि समाचार

खेलकुद

    २०७८ मंसिर १४, मंगलवार १७:४२

    तुर्केनी फुटबल क्लब काँकडभिटा विजयी

    Back to top button