केन्द्र द्वारा उत्पादित आग्यानिक सब्जि बजारमा

उमानाथ भण्डारी

केन्द्र कमल । झापाको माल गाउँपालीका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले आफुले उत्पादन गरेको आग्यानिक सब्जि आज बाट विक्रिगर्न सुरुगेको छ । केन्द्रले सामुहिक रुपमा १० कठ्ठा जमिन लिजमा लिएर फुलकोपी र धनिया लगायतका सव्जि खेति गरेको थियो ।
अहिले विषदी युक्त तरकारी बजारमा आईरहेको बेला केन्द्रले आफ्ना सदस्य लाई आग्यनिक सब्जि उत्पादन तर्फ लाग्न प्रेरित गर्ने उद्यश्यले जमिन लिजमा लिएर सव्जि खेती सुरुगरेको केन्द्रकी अध्यक्ष शान्ता दाहालले जानकारी दिईन् ।

Back to top button