मन्त्रि कार्कि द्वारा प्रचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रको अवलोकन

कमल, ६ फागुन÷ कमल गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत वाल्मिकी साहित्य सभा गर्ने स्थाल को आज माननिय कानुन तथा आन्तरिक मामिला मन्त्रि हिक्मत कार्किले अनुगमन का साथै कार्यक्रमको बारेमा जानकारि लिएका छन् ।
प्रजातन्त्र दिवस २०७५को अवसर पारि फागुन ७ गते का दिन कमल गाउँपालिका ३ सानो केर्खा स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्राध्यापक डाक्टर जगमान गुरुङ्गको प्रमुख आतिथ्यमा हुन लागेको वृहत वाल्मिकी साहित्यिक कार्यक्रमको मन्त्रि कार्कि कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले लगागतको टोलिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कार्यक्रम स्थलको सरसफाई , मन्चको तयारी , अतिथी स्वगतका लागी निर्माण गरीएको गेट लगायतका विषमा अनुगमन गरीएको कमल गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले जानकारी दिए ।

Back to top button