गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।
उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ ।
उहाँको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते हुनुभएको थियो ।
दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर(ख) बाट विजयी हुनुभएको हो । अन्तिम अपडेट: फागुन १०, २०७५


तपाईको प्रतिक्रिया
नाम (अनिवार्य)इमेल (अनिवार्य) (गोप्य राखिनेछ)प्रतिक्रिया दिनुहोस्(अनिवार्य)
पठाउनुहोस्
23 never-seen-before photos of the Titanic that will give you chillseasyvoyage|SponsoredLanguage expert tells the secret to learning a language in 15 mins a dayBabbel|SponsoredPrisoner Escapes Alcatraz In 1962, 55 Years Later The FBI Received ThisPastFactory|SponsoredSurrogate Gives Birth To “Twins” Then Doctors Did A DNA TestPostFun|SponsoredParents Force Feed Their Baby Every 3 Hours To Keep Him AliveMilaap|SponsoredWhen He Dug This Massive Hole His Neighbors Thought He Was Crazy, Then He Did ThisTrendchaser|Sponsored
New Website Finds the Cheapest Flights from KapilbastuTrips Shop|SponsoredChoose a plane and play this Game for 1 MinuteDelta Wars|SponsoredCheap All-Inclusive CruisesCruises-Shop|SponsoredFlights In Nepal At Ridiculously Low PricesSave70|Sponsored[Photos] Woman Carries Baby For Her Friend, Then Unexpected News Changes EverythingGive It Love|Sponsored18 Incredible Movie Sequels You Didn’t Know Are In The WorksIdolator|Sponsoredयौन सम्बन्ध राख्न नमानेको भन्दै श्रीमती पिट्ने श्रीमान जेल चलानUjyaalo Onlineयुएईमा कार्यरत नेपाली वेटरलाई एक किलो सुन उपहार, सुनकाे सट्टा ४५ लाख रुपैयाँ दिइनेUjyaalo Online
यो पनि पढ्नुहोस्

सरकारले ३ वटा मेडिकल कलेज स्थापना गर्ने, दरबन्दी र अस्थायी कार्यालय स्थापनाकाे काम अघि बढ्याे
फागुन ९, २०७५ बिहिबार

हिन्दू राष्ट्र र राजसंस्था माग्दै बालुवाटार पुगेको राप्रपालाई प्रधानमन्त्री ओलीको ‘शुभकामना’ !
फागुन ७, २०७५ मंगलबार

भ्रष्टाचार नियन्त्रण गर्न तत्कालका लागि जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिनु पर्याे: मन्त्री अर्याल
फागुन ७, २०७५ मंगलबार
सम्बन्धित समाचार

दक्षिण कोरिया
जेठ १०, २०७५ बिहिबार

तीन महिनाभित्र नारायणहिटीमा श्रीपेच सार्वजनिक गरिने
जेठ १६, २०७५ बुधबार

आईपीएलकाे फाइनल पुग्न कोलकाता र हैदराबाद खेल्दै
जेठ ११, २०७५ शुक्रबार


समाचार
- सरकारी चिकित्सकले गरे आकस्मिक बाहेक सबै सेवा बहिष्कारफागुन १०, २०७५ शुक्रबार
- भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सकारात्मक छ …फागुन १०, २०७५ शुक्रबार
- मोबाइलमा क्लिक गरेपछि तरकारी बारीमा सिँचाइ पंखा र हिटर !फागुन १०, २०७५ शुक्रबार
- फ्राइडे रिलिज : ‘टोटल धमाल’ को छायाँमा परे ‘रुमालै छ चिनो…फागुन १०, २०७५ शुक्रबार
- नेकपाकाे सांगठनिक एकता टुंग्याउन गठन गरिएकाे कार्यदल भङ्गफागुन १०, २०७५ शुक्रबार
- पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि आईओसीले भारतलाई गर्याे क…फागुन १०, २०७५ शुक्रबार
- काठमाण्डाै गोल्डेन्सले डीपीएल क्रिकेट प्रतियाेगिता बहिष्कार गर्याेफागुन १०, २०७५ शुक्रबार
- धमाधम सबस्टेसन निर्माण र स्तरोन्नति गर्दै विद्युत प्राधिकरणफागुन १०, २०७५ शुक्रबार
- सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्योफागुन १०, २०७५ शुक्रबार