कमलमा वडा स्तरिय भलिवल प्रतियोगिता सुरु

११ फागुन , कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित सानुकेर्खा युवा क्लवको आयोजना तथा कमल गाउँपालिका वडा नं ३ को आर्थिक सहयोगमा अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता आज बाट सुरु भएको छ ।
आज सम्पन्न खेलमा आयोजक सानुकेर्खा युवा क्लव सहित आठ वटा टिम सहभागि थिए । सहभागी टिम मध्ये आज सम्पन्न ए पोल बाट वडा नम्बर ६ फाईनलमा पुगेको छ भने वि पोल को सेमि फाईन का साथै अन्तिम फाईनल खेल भोलि हुने आयोजक क्लवमा सचिव तिलोचन गाैैैतमले जानकारी दिनुभयो ।

Back to top button