प्राचानि वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको निर्माणका लागी स्थानिय संग छलफल

कमल ,झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको निर्माणका लागी आज स्थानिय वासि छलफल भएको छ ।
वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको निर्माणका लागी प्रदेश सरकार तथा स्थानिय को जनश्रमदान गरी २८ लाख रुपैया भन्दा बढीको लागतमा निर्माण हुन लागेको सिमसार क्षेत्रको संरचना निर्माणका लागी स्थानिय सग छलफल भएको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितीका अध्यक्ष चक्र गुरुङ्गले जानकारी दिए ।
वृस्तिृत लागत परियोजना तयारगरी सुरु गरिएको सिमसार क्षेत्रको विकासका लागी पहिलो चरणमा ड्याम निर्माण , सिमसारको सरसफाई र हावा महल बनाउने गरी काम सुरुगर्न लागीएको निर्माण समितीका संयोजक कुमार खतिवडाले बताए ।

Back to top button