कमलमा उपभोक्ता हित संरक्षण समिति गठन

कमल । चाडपर्व नजिकै गर्दा बजारमा अखाद्य वस्तुका साथै उपभोग्य मिती समाप्त भएका बस्तुको विक्रि वितरण बढ्ने भएकोले त्यस्ता पसलकोे अनुगमन गर्नुपर्ने भएकोले कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटी को अध्यक्षतामा समति उपभोक्त हित संरक्षण समिति गठन भएको छ ।
समितिको सदस्यमा गाउँपालिकाका आर्थिक समिती संयोजक नरप्रसाद दंगाल, ईलाक प्रसाशन कार्यत्रलयका प्रतिनिधी, स्वस्थ्यशाखा प्रमुख रामचन्द्र मिश्र, उद्योग विणिज्य संधका अध्यक्ष उमनाथ भण्डारी, उपभोक्ताहित संरक्षण समितीका तर्फ बाट विरेन्द्र अधिकारी, गाउँपालिका अधिकृत तुलसी प्रसाद ओझा रहेको समिती गठन गरेको कमल गाउँपालिकाले जनाएको छ ।
उक्त समितीले एक बजार अनुगमन समिती गठन गर्ने छ र आवश्यता अनुसार बजारको अनुगमन गर्ने संयोजक सिवाकोटीले जानकारी दिए ।

Back to top button