गाउँपालिका द्वारा विध्यार्थिलाई न्यानुकपडा वितरण

कमल ÷ कमल गाउँपालिकामाले एक कार्यक्रमका बिच सामुदायिक विद्यालयमा अध्यायनरत विध्यार्थिलाई न्यानुकपडा (स्विटर) वितरण गरेको छ ।
गाउँपालिकामा रहेका २१ वडा सामुदायिक विध्यालयमा कक्षा नर्सरि देखी ३ सम्म अध्यायनरत १ हजार ७ सय ८६ जना विद्यार्थिलाई न्यानुकपडा वितरण गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारि दिईन् ।
विद्यालयमा अध्यानरत विध्यार्थि संख्याको आधारमा सबै विद्यालयका प्रधान अध्याकप मार्फत न्यानुकपडा तिरणर गरिएको उपाध्यक्ष वेनु सिवकोटीले जनाए ।

Back to top button