किराँत कोयी÷ कायु राई सोदेल किमको दमक घोषणपत्र सार्वजनिक

कमल । किराँत कोयी÷ कायु राई सोदेल किमको एकताको प्रथम ऐतिहासिक राष्ट्रिय अधिवेशनबाट पारित विशेष घोषणा पत्र आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
यहि पुस १३ गते दमकमा भएको महाधिवेशन बाट पारित १३ बुँदे घोषणपत्र पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको किराँत कोयी ÷कायु राई सोदेल किमका नवनिर्वाचित अध्यक्ष भुपि कोयु राईले जानकारी दिए ।

Back to top button