उमानाथ भण्डारी
वर्कफर नेपाल द्वार कमल गाउँपालिका लाई शुद्धपिउने पानिको प्लान्ट हस्तान्तरण
कमल । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कुमार कार्किले विद्यालय भनेको भोलिका लागी जनशक्ति उत्पादन गर्ने थलो भएकोले त्यहाँ अध्यायनरत विध्यार्थिको स्वस्थ्यप्रति गम्भिणहुनु पर्ने बताएका छन् ।
सो कुरा झापा कमल गाउँपालिका ६ स्थित वर्कफर नेपाल द्वारा निर्माण गरिएको शुद्धपिउने पानिको प्लान्ट कमल गाउँपालिका लाई हस्तान्तरण कार्यक्रम पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले सो कुरा बताएका हुन् ।

विध्यालयमा अध्यायनरत विध्यार्थिको मानसिक स्वस्थ्य, शारिरिक स्वस्थ्य नैतिक वान नागरिक बनाउने लक्ष प्रदेश सरकारले लिएको छ । त्यसको प्रारम्भिककुरा भनेको पिउने पनि हो । यसका लागी कमल गाउँपालिकाले जुन अभियान सन्चानलगरेको छ । यो अतिनै राम्रो भएको समेत मन्त्री कार्किले बताउदै परियोजनाले सम्भवभए तपाईहरुले सबै विध्यालयमा यस्तो प्रविधि युक्त शुद्ध पिउने पनिको प्लान्ट राख्नुहोस यदि सक्नुहुन्न भने योजना बनाएर आउनुसोस प्रदेश सरकार सहयोग गर्न तयार रहेको समेत मन्त्री कार्किले बताए ।

हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट को आर्थिक सहयोगमा वर्कफर नेपालले झापाको कोरोवारी स्थित आदर्श माध्यामिक विध्यालय, कन्काई नगरपालिका स्थित भगवत आधारभुत विध्यालय, कमल लगाउँपालिकाको कार्यलय र कालिका आधारभुत विध्यालय, दमक नगरपािलका स्थित कृष्ण माध्यामिक विध्यालय गौरीगन्ज गाउपालिका मा मदरशामा गरी जम्मा १८ लाख रुपैयाको लागतमा शुद्ध पिउने पनिको प्लान्ट स्थापना गरिएको हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टका कन्ट्रि डाईरेक्टर सैहद खालिव महसिमले जानकारी दिए । सोहि कार्यक्रमको अवसरमा शुद्ध पिउने पानि प्लान्टको चावि गाउँपालिका लाई हस्तान्तरण गरिएको थियो । भने दुबै सस्थाले एक अर्का लाई सहयोग गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेका थिए ।
गाउँपालिकामा मात्र होईन सबै जनतालाई शुद्ध पिउने पानिको व्यवस्था गर्न गाउँपालिका लागिपरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन्

त्यसैगरी वर्कफर नेपाल द्वारानै सन्चालनमा रहेको ढाका बुनाई तथा ड्रस मेकिङ्ग तालिमको तालिम समापन तथा प्रमाण पत्र वितरण पछि बोल्दै मन्त्री कार्किले तालिममा सिकेका कुरालाई व्याहारमा लागुगर्नुहोस । तपाईले उत्पादन गरेको बस्तुको बजार व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिने मन्त्री कार्किले बताए ।

वर्कफर नेपालले स्वस्थ्य , पिउने पनी र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सन्चालन गरिएको गत आर्थिक वर्षमा १ करोड ४० लाख रुपैयाको आषधी लगायत स्वस्थ्य सामाग्री विभिन्न अस्पताल र स्वस्थ्य चौकीमा वितरण गरेको सस्थाका अध्यक्ष तिलचन्द्र अभिकारीले बताए ।
तालिमा सहभागीले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्नुहोस आवश्यक सहयोग गर्न कमल गाउँपालिका जहिले पनि तयार रहेको अध्यक्ष काफ्लले बताईन्
.सस्थाका उपाध्यक्ष केशव भण्डारीले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागी लाई स्वगत तथा कार्यक्रमका बारेमा जानकारी हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टका कार्यक्रम संयोजक जिवा पोख्रेलले गरेका थिए।