कमल गाउँपालिकाको केर्खामा १ जना पुरुषमा कोभिड १९ पोजेटीभ

कमल । झापाको कमल गाउँपालिका एक व्याक्तिलाई कोभिड १९ पोजेटिभ पुष्टि भएकोछ ।
गाउँपालिकाको वडा नम्वर ३ केर्खा बजारका ८३ वर्षिय एक पुरुषलाई कोभिड १९ पोजेटीभ पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले जनाउनु भएको छ ।
यो सगै कमल गाउँपालिकामा ४ जना पुरुषलाई कोभिड १९ पोजेटिभ भएको छ । पोजेटीभ भएका मध्ये २ जना स्वस्थ्य भएर घर फर्कि सक्नु भएको छ भने २ जना उपचारत हुनुहुन्छ ।

Back to top button