कमल । झापाको कमल गाउँपालिकाको केर्खामा कोभिड १९ को संक्रमण रोक्ने बहानामा सडक तथा गल्लिमा ढाट लगाएर आवागमनमा बाधा पुर्याउने कार्य भएको छ ।




स्वस्थ्य सुरक्षा सतर्ककताको नाममा बाटो बन्द गर्ने , टोल प्रवेशमा विषेध गर्ने र आवागमनमा बाधा पुर्याउने जस्ताकाम गर्न नपाईने संक्रमण ऐन २०२० को दफा २ उल्लेख गरिएको छ ।
संक्रमण ऐन २०२० को दफा २ बमोजीम स्वस्थ्य सुरक्षा सतर्ककताको नाममा बाटो बन्द गर्ने , टोल प्रवेशमा विषेध गर्ने र आवागमनमा बाधा पुर्याउने जस्ताकाम गर्न नपाईने उल्लेख गरिएको