केर्खा बजार हरेक हप्ताको आईतवार बन्द हुँने

कमल , मंसिर १४÷ कमल गाउँपालिकाको केर्खा बजार अबदेखी हरेक हप्ताको आईतवार बन्द हुने भएको छ ।
कोभिड १९ को विषम परिस्थितीका कारण आईतवार खुल्ला रहँदै आएको बजार मिती २०७७ साल मंसिर १४ गते देखी हरेक हप्ताको आईतवार बन्द रहने कमल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष अमल श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button