उमानाथ भण्डारी
कमल , मंसिर २९÷ एक कार्यक्रमका विच आज दमकमा वायनेट ईन्टरनेट प्लस टिभीको २५ औ शाखाको उद्घाटन भएको छ ।
शाखाको उद्घाटन पछि बोल्दै दमक नगरपालीका वडा नम्वर ५ का वडा अध्यक्ष ईन्द्र गुरुङ्ग ईन्टरनेटको माध्यमले गर्दा अहिले संसार अत्यान्तै सागुँरो भएको छ । जोस जाँगर र उमङ्गका साथ सन्चालनमा आएको नयाँ प्रविधीको वायनेटले उपभोक्तको आवश्यकतालाई पुरागर्नेछ भन्नेमा आफु विश्वस्त रहेको गुरुङ्गले बताउनु भयो

पश्चिममा नेपालगंज देखी पुर्वमा विर्तामोड सम्मका प्रमुख शहरमा कम्पनिले यस अघिनै सेवा सन्चालनमा ल्याएको र २५ औं शाखाको रुपमा दकममा उद्घटन गरीएको हो । यस कम्पनि बाट अत्यन्तै भरपर्दो र विश्वासिलो अल्ट्रावोष्ट, वायर सेक्युरेटी,वाएटिभीका साथमा २४ सै घण्टा सेवा प्रदान गरिने कम्पनिका दमक शाखा प्रमुख नविन चापागाईले जानकारी दिनुभयो ।

कम्पनीले अन्य ईन्टरनेट प्रदाय कम्पनिको भन्दा गुणस्तर, भरपर्दो र सरल रुपमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।