नेकपा एमाले कमलको वडा अधिवेशन सम्पन्न
कमल ३ को अध्यक्षमा ः कोईराला

उमानाथ भण्डारी

कात्तिक ७ ÷ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत मुलुकभर वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।
देशभरका ६ हजार ७ सय ४३ वडाको एकै साथै पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नु भएको थियो ।
यस क्रममा झापाको कमल गाउँपालिकाका सात वटै वडामा भव्यताका साथ सर्व सम्मत अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशन बाट वडा नम्वर १ को अध्यक्षमा श्याम कार्कि उपाध्यक्ष नरेन्द्र गौतम, सचिव विनोद भट्टराई उपसिचव प्रमोद नेपाल र सविता भण्डारी वडा नम्वर २ मा अध्यक्ष तिर्थ दाहाल उपाध्यक्ष कुमार बस्नेत सचिव लक्ष्मिप्रसाद न्यौपाने उपसचिव ईन्द्र दाहाल र निर्मला अधिकारी सर्ब सम्मत निर्माचित हुनु भएको छ ।

This image has an empty alt attribute; its file name is we-1024x472.jpg


त्यसैगरी वडा नम्वर ३ मा अध्यक्ष अग्निप्रसाद कोईराला,उपाध्यक्ष लालप्रसाद बोखिम सचिव रामकुमार संजेल उपसचिव मोज गुरुङ्ग र माण्डुका नेपाल तथा वडा नम्वर ४ अध्यक्ष चन्द्र भट्टराई उपाध्यक्ष गिरीराज वस्नेत सचिव चक्र बहादुर गुरुङ्ग उपसचिव मित्रलाल पोख्रेल र शान्ति राई निर्वाचित हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is ws-1-1024x472.jpg


त्यसैगरी वडा नम्वर ५ अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, उपाध्यक्ष शोभा गजुरेल सचिव दिपक गौतम उपसचिव वेदराज बस्नेत र ईन्द्र आचार्य तथा वडा नम्वर ६ अध्यक्ष तुलसी प्रसाद वास्कोटा उपाध्यक्ष दिपक खड्का सचिव युवराज पाठक उपसचिव खेम आचार्य र विर्मला खतिवडा तथा वडा नम्वर ७ अध्यक्ष अकल बहादुर गुरुङ्ग उपाध्यक्ष टंकप्रसाद काफ्ले सचिव रामप्रसाद घिमिरे उपसचिव शैलेन्द्र कार्कि र पवित्रा सुनुवार सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितीले जनाएको छ ।

Back to top button