रोयल स्पोर्टिङ्ग क्लव दमक लाई हराउदै जलथल फुटबल क्लब हल्दिबरी विजयी

गोविन्द ल्वागुन

शिवसताक्षी मैसिर १२ ,झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्ड कप अन्तरगत आईतवार भएको खेलमा जलथल फुटबल क्लब हल्दिबारी विजयी भएको छ । जलथल फुटबल क्लब हल्दिबरीले रोयल स्पोर्टिङ्ग क्लव दमक लाई शुन्युका विरुद्ध दुई गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समय को पहिलो हापको पहिलो हाफको २३ औ मिनेटमा स्याम मुर्मु को गोल बाट जलथलले अग्रता लिएको थियो । दुवै तर्फ बाट आक्रामक खेल भएको खेलमा ५७ औ मिनेटमा दमकका रोशन धिमाल दोहोरो पहेंलो कार्ड पाएर बाहिरिए पछि जल्थलले खेल आफ्नो पक्ष मा पर्यो खेलको इन्जुरी समयमा पुनः जल्थलका जर्सी नम्बर १३ का राज कुमार कन्दङ्वा ले दोश्रो गोल गरेसंगै टिम बिजयी भएको हो । ।

भोलिको खेल माई भ्याली एफसी इलाम खक धारण अष्तथ अगिद सुनसरी बीच हुने आयोजक ले जनाएको छ ।

Back to top button